नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको दोस्रो चरणको मतदान २ घण्टा पर धकेलिएको छ । बिहीबार २ बजेदेखि सुरु हुने भनिएको मतदान ४ बजेदेखि गरिने सूचना निर्वाचन समितिले सार्वजनिक गरेको हो । पहिलो चरणको मतदानमा रामचन्द्र संघई बाहिरिएका थिए भने दोस्रो चरणमा आएका उमेशलाल र अन्जन श्रेष्ठका बिचमा फेरी मतदान हुन लागेको हो । स्रोतका…