यस्ता छन् आगामी बजेटका पाँच उदेश्य, प्राथमिकता र आर्थिक रूपान्तरणकारी क्षेत्र

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ल्याइने बजेटमा पाँच उदेश्य र प्राथमिकता रहेको बताएको छ। मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटका पाँच उदेश्य बताएका हुन्। यस्तो उदेश्यमा उत्पादन, उत्पादक र रोजगारी वृद्धि, निजी क्षेत्रको मनोबल बढाउँदै आर्थिक क्रियाकलपमा तीव्रता ल्याउने, मावन संशाधनको विकास गर्ने र स्रोत…