विश्व बैंकले नेपालको पूर्वाधार विकासका लागि सार्वजनिक–निजी क्षेत्रको साझेदारी मार्फत लगानी गर्दा उत्पन्न हुने वित्तीय जोखिमको व्यवस्थापन विषयमा एक दिने कार्यशाला सम्पन्न गरेको छ । पिपिपिको समन्वयनमा हुने पूर्वाधार विकासका परियोजनाहरुमा उत्पन्न हुने विविध समस्याहरुको समाधानका लागि विश्व बैंकले एक दिवसीय कार्यशाला सञ्चालन गरेको थियो । १५ औँ पन्च वर्षीय योजना अन्तर्गत सरकारले पूर्वाधार विकासका…