भन्सार नाकामा थन्किएका सवारी साधनहरु सहज छुटाउन नाडाको आग्रह

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले भन्सार नाकाहरुमा लामो समय देखि रहेका सवारीका साधनहरु छुटाउन आग्रह गरेको छ । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा बिहीबार प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासंग भेटगरी भन्सार नाकाहरुमा लामो समय देखि रहेका सवारीका साधनहरु सहज निकासका लागि आग्रह गरेको हो। उक्त छलफलमा नाडाका अध्यक्ष थापाले सरकारले सवारी साधनहरुको आयातमा…