नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज डलर एकको खरिद दर १३२ रुपैयाँ ११ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ७१ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९० रुपैयाँ ०४ पैसा रहेको छ । यस्तै युरो एकको…