हालै एयर इन्डियाले ४७० वटा हवाइजहाजका खरिदका लागि एयरबस र बोइङ कम्पनीसँग अर्डर सम्झौता गरेको छ । उक्त ४७० न्यारोबडी तथा वाइडबडी जहाज सञ्चालनका लागि ६ हजार ५०० बढी पाइलटहरु आवश्यक पर्ने भारतीय उडड्यन मन्त्रालयले जनाएको छ । हवाइजहाज खरिद प्रक्रियाको इतिहासमा एयर इन्डिया ग्रुपले खरिद गरेको ४७० बोइङ र एयरबस अहिले सम्मकै उच्च हो…