नेपाल सुनचाँदी ब्यवसायी महासंघले राष्ट्रिय योजनामा सुनचाँदीका विषय समावेश गर्न आग्रह गरेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधीमण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठसँग भेटगरी सुनचाँदीका बिषयलाई मुलुकको पञ्वर्षिय योजनामा समावेस गर्न आग्रह गरेको हो । भेटका क्रममा आयोगका उपाध्यक्ष श्रेष्ठले नेपाल सुनचाँदी ब्यवसायी…