नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि सरोकारवालासँग राय तथा सुझाव माग गरेको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । साथै, यसको त्रैमासिक समीक्षा समेत गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि आफ्ना…