मन्त्रालय र विभागहरुबीच समन्वय नहुँदा भन्सारमा समस्या : व्यवसायी

नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष विनोद कुमार सेठियालले सरकारकै मन्त्रालय र विभागहरुबीच समन्वय नहुँदा त्यसको मार सेवाग्राही र व्यवसायीले झेल्नुपरेको बताएका । अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भ पारेर सोमबार काठमाडौंमा एक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष सेठियाले भन्सार क्षेत्रमा विगतको तुलनामा निकै सुधार आए पनि गर्न बाँकी काम अझै धेरै रहेको बताए । सरकार…