भारतीय अटोमेकर कम्पनी मारुती सुजुकीले जनवरी १६ बाट लागू हुनेगरी सबै प्रकारका सवारी साधनहरुको मूल्य बढाएको छ । कम्पनीले आफ्ना कमर्सियल तथा प्यासेन्जर सवारी साधनहरुको मूल्य १.१ प्रतिशतले बढाएको हो । कच्चा पदार्थमा भएको वृद्धिले उत्पादन लागत बढेका कारण कम्पनीले मूल्य बढाएको विज्ञप्ति मार्फत जनाएको छ । सन् २०२२ को डिसेम्बरमा कम्पनीले सन् २०२३ को…