नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले अनाधिकृत व्यक्तिलाई दैनिक कार्यसञ्चालन गराएपछि कर्मचारीहरुले विरोध गरेका छन । कर्मचारीले विज्ञको रुपमा कार्यरत रहेको व्यक्तिले राजिनामा दिइसक्दा पनि काममै राखेपछि नेप्से कर्मचारी संघले ध्यानकर्षण गराएको हो । कार्कीले नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको केही समयपछि कृष्ण गिरीलाई विज्ञको रुपमा नियुक्त गरेको थियो…