विश्व अर्थतन्त्र मन्दी उन्मुख

आकाशिएको मुद्रास्फीति नियन्त्रणका लागि विकसीत तथा विकासोन्मुख राष्ट्रहरुले अपनाएको संकुचित मौद्रिक नीतिका कारण सन् २०२३ मा विश्व अर्थतन्त्र मन्दी उन्मुख रहेको छ । सन् २०२२मा विश्वव्यापी अर्थतन्त्र १०० ट्रिलियन डलरमा विस्तार भएको थियो । तर मुद्रास्फीति उच्च भएका कारण राष्ट्रहरुले अपनाएको संकुचित नीतिका कारण १०० ट्रिलियन पुगेको विश्व अर्थतन्त्र खुम्चिने बेलायतको अर्थशास्त्र तथा बिजनेस अनुसन्धान…