नेपालका लागि मेटाले तोक्यो आधिकारिक बिक्रेता, एचटीटी पूल बाइ एल्फलाई जिम्मेवारी

फेसबुकको माउ कम्पनी मेटाले नेपालका लागि आधिकारिक बिक्रेता चयन गरेको छ । मेटाले एचटीटी पूल बाइ एल्फलाई नेपालका लागि आधिकारिक बिक्रेता चयन गरेको हो । योसँगै सँगै एचटीटी पूल बाइ एल्फले स्थानीय विज्ञापनकर्ता तथा एजेन्सीहरूलाई आफ्नो व्यापार विस्तार, आन्तरिक सहायता, रणनीतिक निर्देशनका साथै मेटाका अन्य प्रोडक्टहरूमा विशेषज्ञता प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ । मेटाको आधिकारिक…