कहाँ पुग्यो गैरआवासीय नेपाली संघको एनआरएन डेभलपमेण्ट फण्ड ?

गैरआवासीय नेपाली संघले विश्वका विभिन्न मुलुकमा छरिएर रहेको नेपालीहरुको लगानीलाई एकीकृत गरी मुलुक भित्रै रोजगारीको सृजना गर्ने उद्धेश्य सहित सुरु गरेकोे एनआरएन डेभलपमेण्ट फण्ड गुमनाम भएको छ । संघले २०७७ सालमा नै कम्पनी रजिष्ट्रार कार्यालयबाट कम्पनी दर्ता गराएको थियो । तत्कालिन समयमा सरकारको समेत सहकार्य रहने गरी कम्पनी दर्ता गरिएको थियो । तत्काल कम्पनीको लगानी…