मर्जर प्रकृयामा रहेका थोक लघुवित्त कम्पनीहरु साना किसान र आरएमडिसी लघुवित्तले रोक्का रहेको सेयर कारोबार खुलाइदिन नेप्सेसँग आग्रह गरेका छन् । नेप्सेका अनुसार लघुवित्तहरुको आधारभुत बाहेकका सेयरधनीलाई कारोबार सुविधा दिने तयारी थालिएको छ । माग गरिएका कागजात आए पछि प्रकृया पुरा गरी केही दिनमा नै दुवै लघुवित्तको सेयर कारोबार सुचारु गराइने नेप्सेले जनाएको छ ।…