सुर्खेत विमानस्थलमा एटिआर जहाजको परीक्षण उडान, बुद्धले थप दुई एटिआर भित्र्याउँदै

कर्णाली प्रदेशको राजधानीमा अवस्थित सुर्खेत विमानस्थमा ७२ सिट क्षमताको एटिआर–७२ जहाजले परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत काठमाडौँबाट सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो । सुर्खेत विमानस्थलमा सफल परीक्षण उडान भएको र उक्त उडानको प्रतिवेदनपश्चात् आगामी जनवरीदेखि नियमित उडान गर्ने बुद्ध एयरका वरिष्ठ कार्यकारी…