वर्गीकरण नहुँदा ५६% ले घट्यो घरजग्गा कारोबार, राजश्वमा ५५ प्रतिशतको गिरावट

चालु आर्थिक बर्ष २०७९/८० मा घरजग्गा कारोबार आधाले घटेको छ । भूमि व्यवस्थापन विभागको तथ्यांक अनुसार गत आर्थिक बर्षको कार्तिक महिनाको तुलनामा चालु आर्थिक बर्षको सोही अवधिमा घरजग्गा कारोबार ५६ प्रतिशतले घटेको छ । सरकरको निर्देशन बमोजिम स्थानिय निकायले समयमा नै भूमिवर्गीकरण गर्न नसक्दा घरजग्गा कारोबार ह्वातै घटेको हो । विभागको तथ्यांक अनुसार चालु आवको…