विद्युतीय कार निर्माता कम्पनी टेस्लाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एलन मक्सले टेस्लाको सेयर बिक्री गरेपछि सेयर मूल्यमा भारी गिरावट आएको छ । टेस्लाको सेयर दुई वर्ष यताकै कम हुन पुगेको हो । एलन मक्सले ३ अर्ब ९५ करोड डलर बराबरको सेयर बिक्री गरेका छन् । उनले सेयर बिक्री गरेपछि सेयरको मूल्य एकै दिनमा ७.२…