बर्डफ्लुको संक्रमण फैलिँदा खिलुङ कालिका एग्रो फार्मको आम्दानी घटेता पनि कर्जा रेटिङमा सुधार

पोल्ट्री फार्म तथा अन्डाको होलसेल व्यापार गर्दै आएको खिलुङ कालिका एग्रो फार्मको सन् २०२२ को आम्दानी घटेको छ । ३ वर्ष यता बर्डफ्लुको संक्रमण तीव्र रुपमा फैलिदै गएको छ । सोही कारण फार्मको यो वर्षको सञ्चालन आम्दानीमा पनि कमी आएको छ । सन् २०२२ को जुलाई महिनासम्ममा कालिका एग्रो फार्मको कुल सञ्चालन आम्दानी ४५ करोड…