लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्प’ शुक्रवारदेखि सुरू भएको छ । नेपाल दुरसंचार प्राधिकरणको सहकार्यमा भएको कार्यक्रममा स्टार्टअप र इन्नोभेसन सम्वन्धि १०० बढि स्टलहरु रहेका छन् । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनेसको प्रि ईभेन्ट क्याम्पियनको रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा स्टार्टअप…