स्वीजरल्यान्डको क्रेडिट सुइस्से बैंकले ९ हजार कर्मचारी कटौती गर्ने

विश्वका ३० ठूला बैंकहरुको सूचीमा पर्ने क्रेडिट सुइस्से बैंकले ९ हजार कर्मचारी कटौती गर्ने भएको छ । विभिन्न समयमा जालसाझीका कारण चर्चामा आइरहने सुइस्से बैंकले आफ्नो संरचना पूर्णरुपमा परिवर्तन गर्ने जनाएको छ । यसका लागि बैंकले कर्मचारी कटौती र नयाँ पुँजी संकलन गर्ने नीति बनाएको छ । सम्भावित र योग्य लगानीकर्ताहरुलाई सेयर बिक्री गरी ४…