उद्योग संगठन मोरङले यस बर्ष १७ वटा नविन व्यवसायिक आइडियाहरुलाई स्टार्टअप उद्यमीका रुपमा छनौट गरेको छ । स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत दोस्रो व्याचका लागि १७ जना नवउद्यमी छनौट गरिएको संगठनले जनाएको छ । नविन सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्न सहजिकरण गरि नयाँ व्यवसायहरुको श्रृजनामा उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले संगठनले…