जिन्दगीको..कालखण्डमा मैले देखेका भोगेका र हाँसिल गरेकाउपलब्धिहरु सजिला थिएनन् ! दिन रातको मेहनत , लगनशीलता र परिश्रमले गर्दा नै आफ्नो उदेश्य र लक्ष्य प्राप्त गरे ! जुन देशको पानी पिँएजुन देशको माटोमा टेकेर म उभिँएजुन देशको शितल हावा पिएर म बाचेँ आज म त्यहीँ देशको ऋणि बन्न पुगेको छु,पिँएको पानीको मुल्य चुकाउनु छ !टेकेको माटोमा…