स्टक ब्रोकर व्यवसायका लागि ४५ कम्पनी इच्छुक देखिएका छन् । ती कम्पनीहरुले धितोपत्र व्यवसाय सञ्चालन अनुमतिका लागि आवेदन दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से)बाट सिफारीस लिएका हुन। हालसम्म धितोपत्र व्यवसाय सञ्चालन गर्न भन्दै ४५ कम्पनीले सिफारीस पत्र लिएको नेप्सेका वरिष्ठ अधिकृत मिलन मगरले जानकारी दिए । “हालसम्म सिफारीस लैजाने कम्पनीको संख्या ४५ पुगेको छ, उनले भने,“कार्यालय समय…