सरकारले आन्तरिक ऋणको सावा भुक्तानी नगर्ने भएपछि सोमबार नविकरणका लागि आह्वान गरिएको बोलबाट सबै प्रकारका ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट दोहोरो अंकमा पुगेको छ । बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव भएपछि बैंकहरुले डिस्काउन्ट रेट बढेर सरकारी ऋण पत्र खरिदको अफर दिएका हुन । सरकारले सावाँ भुक्तानी नगर्ने भएपछि सोमबार १६ अर्ब ६६ करोड रुपैयाँ…