एनसीसी बैंक (NCCB) ले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। बैंकले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ३.३६६३ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।…