डलर शक्तिशाली भइरहँदा जापानी येन २४ वर्ष यताकै कमजोर

विश्व बजारमा डलर शक्तिशाली भइरहँदा जापानी येन सन् १९९८ यताकै कमजोर हुन पुगेको छ । आज जापानी येन र अमेरिकी डलरबीच १ डलर बराबर १४६.९८ येनमा विनिमय भइरहेको छ । डलर शक्तिशाली हुँदा जापानी येन मात्रै नभई पाउन्ड स्ट्रलीङ, युरो लगायतका अन्य देशका मुद्राहरु पनि कमजोर हुन पुगेका छन् । आज १ पाउन्ड स्ट्रलीङ बराबर…