नेपालको हवाई सुरक्षाप्रति ईयूको प्राविधिक टोली सकारात्मक

नेपालको हवाई उड्डयन सुरक्षाप्रति युरोपेली सङ्घ (ईयु) को प्राविधिक टोली सकारात्मक देखिएको छ। नेपालको हवाई उडड्यन क्षेत्रबारे अडिट गर्न आएको ईयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) ले तीन दिनको अडिटपश्चात नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक प्रतिक्रिया दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यद्यपि अक्टोबर २८ (कात्तिक ११ ) मा नेपाललाई प्रतिवेदन दिने प्रारम्भिक…