बैंकिङ प्रणालीमा गत साताको पछिल्लो दुई दिनमा मात्रै ४४ अर्ब निक्षेप थपिएको छ । दसैं सकिए लगत्तै बाहिरीएको भन्दा पनि धेरै निक्षेप प्रणालीमा फिर्ता आएको हो । दशै सकिए लगत्तै अर्थात असोजको २५ गते मंगलबार मात्रै ३० अर्ब रुपैयाँ निक्षेप झिकिएको थियो । तर, मंगलबार झिकिएको निक्षेप बुधबार, बिहीबारमा प्रणालीमा ४४ अर्ब निक्षेप थपिएको छ…