राष्ट्रिय सूचना तथा प्रविधि दिवसका अवसरमा टेलिकमको ‘आइसिटी डे अफर’

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले ‘आइसिटी डे अफर’ उपलब्ध गराउने भएको छ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय आइसिटी दिवसका अवसरमा कम्पनीले आकर्षक अफर सुरु गरेको हो । वैशाख १९ देखि २१ सम्म लागु हुने यो…