हकप्रद शेयर निष्काशन गर्दै सिटि होटल

काठमाडौँ । सिटि होटल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले एक शेयर बजार बराबर नयाँ ०.८० कित्ता (१ः०.८०) अर्थात् हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ। यस…