सेयर बजार परिसुचकमा हरियाली, नेप्से २८ सय विन्दुमाथि

काठमाडौँ । सेयर बजार रिसुच नेप्सेमा हरियाली देखिएको छ । बुधबार नेप्से ५३.०१ अंकले बढेर २८१९.१० अंकमा पुगेको छ । बुधबार २३२ कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज ७२ हजार ५२८ पटकको कारोबारमा १ करोड ४९ लाख ८६ हजार १४२ पटक किनबेच हुँदा ७ अर्ब ६८ करोड ३३…