काठमाडौँ । पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार २२ गतेदेखि आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गरेको थियो। यो हकप्रदमा साउन ११ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। शेयरधनीको मागलाई ध्यानमा राखी आवेदन दिने म्याद थप गरी आज साउन २६ गते बैंकिङसम्म बनाइएको…