सरकारले धितोपत्र बोर्डले पठाएका तीन वटै नियमावलीमा केही संशोधन सहित स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले निजी क्षेत्रको नयाँ स्टक एक्सचेन्ज र धितोपत्र दलाल कम्पनीको संख्या थप गर्ने बाटो खुलाउने गरी संशोधन गरिएको नियमावली स्वीकृत गरेको हो । मन्त्रिपरिषदले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३, धितोपत्र व्यवसायी नियमावली २०६३ र स्टक एक्सचेन्ज सञ्चालन…