सानिमा इक्वीटी फण्डले २८ करोड ६० लाख प्रतिफल वितरण गर्ने

सानिमा इक्वीटी फण्डले गत आर्थिक वर्ष २०७८/७९ को कमाइबाट इकाइधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । फण्डले २२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सानिमा क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । हाल सानिमा इक्वीटी फण्डको आकार १ अर्ब ३० करोड रुपैयाँको छ। यसअनुसार योजनाले २८ करोड ६०…