नेपालमा सञ्चालित दुई पुनर्बीमा कम्पनीहरु नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) र हिमालयन रिइन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न क्षेत्रमा कुल २६ अर्ब १८ करोड ७३ लाख ४२ हजार रुपैयाँ लगानी गरेका छन् । पुनर्बीमा कम्पनीहरुले एक वर्षको अवधिमा गरेको कुल लगानीमा नेपाल रिको हिस्सा ७१.५७ प्रतिशत छ भने हिमालयन रिको २८.४२ प्रतिशत मात्र…