नेप्से ओरालो लाग्ने क्रमले निरन्तरता पाउँदा साताको पाँचौं कारोबार दिन बिहीबार पनि नेप्से ऋणात्मक भएको छ । गत बिहीबार,शुक्रबार तथा आइतबार ६८ अंकको उच्च गिरावटपछि सोमबार र मंगलबार दुई दिनमा ६ अंकको झिनो सुधार भएको देखिएपनि त्यसपछिका दुई दिन बुधबार र बिहीबार पुनः नेप्से २३ अंकले घटेको हो । बुधबार २१.९७ अंकले घटेको बजार बिहीबार…