मुक्तिनाथ विकास बैंक (MNBBL) ले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा “मुक्तिनाथ तीज विशेष अफर” योजना ल्याएकोे छ । यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्नुहुने नारीहरुले १ लाख सम्मको चिकित्सा सम्बन्धी बीमा पाउनेछन । त्यस्तै नि:शूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निशूल्क…