फिन्ल्यान्डले नवीकरणीय उर्जाको विकासका लागि स्यान्ड ब्याट्रीको अवधारणा अघि सारेको छ । अनवकरणीय उर्जाको प्रयोगबाट जलवायुमा पर्ने असर न्युनिकरण गर्न तथा विश्वव्यापी रुपमा व्याप्त इन्धन अभावको समस्या समाधान गर्ने उद्देश्यले फिन्ल्यान्डले स्यान्ड ब्याट्रीको अवधारणा अघि सारेको हो । स्यान्ड ब्याट्री विकासमा सोलार तथा वायुबाट उत्पादित विद्युतको प्रयोग गरी बालुवालाई तातो बनाउने गरिन्छ । प्राकृतिक रुपमा…