इमर्जिङ नेपालको लगानीमा सिमीकोटमा होटल एलिस द अन्डर इन सञ्चालनमा आउँदै

होटल एलिस द अन्डर इन सञ्चालनमा आउने भएको छ । इमर्जिङ्ग नेपालको लगानीमा निर्र्माणकार्य भईरहेको होटल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो । कर्णाली प्रदेशको हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटमा निर्माण भएको होटल एलिस ख्यातिप्राप्त धार्मिक स्थल मानसरोवर जाने प्रवेशद्धारमा पर्दछ । हुम्ला आफैमा पर्यटकीय स्थल रहेकाले पर्यटनको लागि रमणीय स्थलहरु रहेका छन् । पर्यटकीय…