शोधनान्तर स्थिति २५५ अर्ब तथा चालु खाता ६२३ अर्ब घाटामा

गत आर्थिक वर्ष २०७८/७९ मा मुलुकको शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ घटामा पुगेको छ । उच्च आयातका कारण देशको बाह्य स्थितिमा दवाव परेपछि अबलम्बन गरिएको आयात नियन्त्रणको नीतिले पनि शोधनान्तर घाटामा प्रभावकारी सुधार देखिन नसकेको हो । गत आवको अन्ति महिना असारसम्म शोधनान्तर घाटा अघिल्लो आवको तुलनामा ३ खर्ब ७८ अर्बले…