भदौ २ गतेदेखि छैटौं इन्टरनेशनल वमेन्स ट्रेड एक्सपो हुँदै

महिला उद्यमी महासंघ नेपालले हेरिटेज गार्डेन सानेपामा आगामी भदौ २ गते देखि ६ गते सम्म छैटौं इन्टरनेशनल वमेन्स ट्रेड एक्सपो २०२२ आयोजना गर्ने भएको छ । आइतबार काठमाडौंको होटल ¥याडीसनमा पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो । सो एक्सपोको समुद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने बताइएको छ । व्यापार मेला मार्फत नेपाली महिला उद्यमीहरुले उत्पादन…