गत आर्थिक वर्षमा २६ वाणिज्य बैंकहरुले पौने एक खर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन । संचालनमा रहेका २६ वाणिज्य बैंकले ७४ अर्ब ४७ करोड रुपैयाँ नाफा गरेका हुन्। । बैंकहरुको यस्तो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशत धेरै हो ।अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ६० अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएका थिए…