सिमेन्ट तथा क्लिंकर उत्पादक उद्योग शुभश्री अग्नि सिमेन्टको कारोबार २८ प्रतिशतले बढेको छ । कम्पनीले गएको वर्ष साढे दुई अर्ब बराबरको कारोबार गरेको छ। उद्योगले सन २०२१ मा २ अर्ब ४६ करोड बराबर कुल आम्दानी गरेको छ । उद्योगको कुल आम्दानी सन् २०२० को तुलनामा सन् २०२१ मा २८ प्रतिशतले धेरै हो । सन् २०२०…