प्राविधिक सामग्री वा सेवा आयात गर्न विदेशी मुद्रा सटही सुविधा, विदेशमा शाखा कार्यालय खोल्न अनुमती

सरकारले प्रविधिसंग सम्बन्धित सामग्री तथा सेवा आयातका लागि विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने भएको छ । कुनै पनि लगानीकर्ताले प्राविधिक सामग्री तथा सेवा आयात गर्न विदेशी मुद्राको सटही नपाउने समस्या नरहने भन्दै सरकारले सहजीकरण गरेको हो । सरकारले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि विदेशी मुद्राको सटही सुविधा नपाउने समस्या अन्त्य गर्नका लागि विद्युतीय…