काठमाडौँ । साताभरि सेयर बजार परिसुचक नेप्से उत्साहजनक नै रहेको देखिन्छ । गत साताको कारोबारको अन्तिम दिन २८७० अंकमा बन्द भएको सेयर बजार यो साताको कारोबारको अन्तिम दिन २९८२ अंकमा पुगेर बन्द भएको छ । साताको कारोबारको पहिलो दिन आइतबार ०.३२ अंकले बढेको बजार सोमबार २१.७६, मंगलबार ८०.९७, बुधबार ५.१७ अंकले बढेको थियो । साताको…