श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले पायो आईपीओ निष्काशनको अनुमति

काठमाडौँ । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई साउन १३ गते मंगलबार आइपीओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट कम्पनीले १०० रुपैयाँ अंकित दरमा ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशनका लागि अनुमति पाएको हो ।…