काठमाडाैँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले बिहीबर बुक क्लोज गरेको थियो । इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयरमूल्य समायोजन गरी मूल्य निर्धारण गरेको हो। नेप्सेले इन्स्योरेन्सको ३४.७८२६०८७ प्रतिशत हकप्रद शेयर समायोजन गरेको छ । समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ६०६ रुपैयाँ ६५ पैसा कायम भएको…