नेप्से परिसुचकमा सामान्य सुधार, कारोबार रकममा भने गिरावट

काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा सामान्य अंकको सुधार आएको छ । सोमबार नेप्से परिसुचक ८.१३ अंकले बढेर २६०४.११ अंकमा पुगेको हो । नेप्से बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । कारोबारमा आएका ३२५ वटा कम्पनीको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर ७० हजार ८३१ पटक किनबेच हुँदा ६ अर्ब ४७…