मौद्रिक नीति मार्फत अर्थतन्त्र बचाउने प्रयास गर्दै आलोचित गभर्नर

सरकारले कार्यक्षमतामा प्रश्न उठाउँदा अदालतको साथ पाएका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राजनीतिक रंगलाई समेत पुछेका छन् । उनले मौद्रिक नीति सरकार वा राजनीतिक दलको नभइ आर्थिक स्थायित्व र शोधनान्तर स्थिरताका लागि आउछ भनेर सावित पनि गरिदिएका छन् । पछिल्लो समयमा बाह्य क्षेत्रमा परेको दबाबका कारण सरकारले आयात नियन्त्रण गरेको अवस्थालाई…